२० लाख दिएपछि नेता शर्माले भनेः सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु

काठमाडाैं । नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शनिवार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो । डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताउनु […]