पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा

काठमाडौं ।नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनुभयो । उहाँले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताउनु भयो । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी […]