बालुवाटारको बैठक– बोल्न खोज्थे ओली, रोकिहाल्थे देउवा!

'हत्तेरी, चुनावमा जाने भनेपछि भइगो त,' ओलीलाई रोक्दै देउवाले भने, 'कति त्यही कुरा गर्‍या यार! '