किष्ट र भारतको मेदान्तबीच सेवा विस्तारका लागि सहकार्य सम्झौता

हालै किष्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता एनएबिएच (NABH) प्राप्त गरेको थियो। मान्यता प्राप्त गरेको एक वर्षभित्रै अस्पतालले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ पहल अघि बढाएको हो।