पहिल्यै “गरिबको खाना” भनेर टिप्पणी गर्नेहरू अहिले आफूले नै कोदोको परिकार खोज्दै हिँड्न थालेका छन्। ढिडो, रोटी र खोलेमा सीमित कोदो अहिले बिस्कुटदेखि पाउरोटीको रूपमा पनि बजारमा पाइਨ थालिएको छ। माग र उपभोग बढेपछि किसानदेखि उद्यमीसम्म उत्साहित छन्। अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका कृष्ण खड्काको अन्नपूर्ण बेकरी हाउसले हाल कोदोको बिस्कुट बनाइरहेको छ। “पहिले कोदो खानेलाई हेपिन्थ्यो, […]