बाइडेन र पुटिनबीच आज टेलिफोन वार्ता हुँदै

काठमाडौं । युक्रेन मामिलामा आमने–सामने भएका रुस र अमेरिकाका राष्ट्रपतिले आज टेलिफोन वार्ता गर्नुहुने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ । क्रेमलिन प्रवत्ता पेस्कोभले अमेरिकी पक्षको लिखित अनुरोधमा टेलिफोन वार्ता गर्न लागिएको बताउनुभएको छ […]

सम्बन्धित सामग्री

अमेरिका र चिनियाँ राष्ट्रपतिबीच आज टेलिफोन संवाद हुँदै

काठमाडौं । युक्रेनमा रुसी आक्रणको विषयमा आज  (शुक्रबार) अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता हुनेभएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्न थाले यता दुई शक्ति राष्ट्रबीच शीर्ष तहमा शुक्रबार पहिलो पटक वार्ता हुन लागेको हो । अमेरिकाले युक्रेनलाई युद्धका लागि आवश्यक हात हतियार र आर्थिक सहयोग दिंदै आएको छ भने चीन […]