सहकारी क्षेत्रमा देखिएको गम्भीर आर्थिक संकट समाधान गर्ने उद्देश्यसहित सरकारले हालै ‘सहकारी ऐन संशोधन अध्यादेश, २०८३’ जारी गरेको छ । लामो समयदेखि बचतकर्ताको अर्बौँ रुपैयाँ फसेको अवस्थामा सरकारले ल्याएको यो अध्यादेशलाई संकटग्रस्त सहकारी प्रणाली सुधार गर्ने र पीडित बचतकर्तालाई राहत दिने अपेक्षा गरिएको छ । अध्यादेशको मुख्य उद्देश्य समस्याग्रस्त सहकारी संस्थामा फसेका साना तथा मध्यम […]
काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ। यसअघि केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वको सरकारले पठाउँदा पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका पौडेल यस पटक वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारका कारण समस्यामा परेका हुन्। राष्ट्रपतिले यस पटक पनि पुनर्विचारका लागि भन्दै यो अध्यादेश सरकारलाई आइतबार फिर्ता पठाएका थिए । तर सोमबारको मन्त्रिपरिषद् […]