पाकिस्तानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीभन्दा उनका श्रीमती धनी

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् […]

सम्बन्धित सामग्री

पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँ दुई दिने भ्रमणका लागि हिजो बेलुका चीन जानुभएको हो । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङमा पुगेका प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानको प्रधानमन्त्री भएपछि सरिफले पहिलोपटक चीनको भ्रमण गर्नुभएको हो । यो भ्रमणमा दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवं साझेदार...

पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुगेका छन् । पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार टर्कीको अंकरा आइपुगेका हुन् ।पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टर्कीका रक्षा मन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा स्वागत गरेका थिए । पाकिस्तानी प्रतिनिधिमण्डलमा रक्षा मन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारण मन्त्री मरियुम औराङजब, लगानी मन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन रहेका छन् ।विदेशमन्त्री

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्। गत हप्ता उनले संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो। अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको...

पाकिस्तानका प्रधानमन्त्री खान पदच्यूत

काठमाडौं । संसदबाट विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सत्ता गुमाएका छन् । लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा शनिबार राति भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएपछि उनी पदच्यूत भएका छन् । आफूविरुद्धको अविश्वासको प्रस्ताव पास हुने देखेपछि प्रधानमन्त्री खानले संसद विघटन गर्दै चुनाव घोषणा गरेका थिए । खानको यो निर्णयविरुद्ध विपक्षी दलहरुले सर्वोच्चमा अपिल […]

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। पाकिस्तानका सभामुखले खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेपछि उनले संसद भंग गर्दै नयाँ निर्वाचनका लागि जुट्न आह्वान गरेका छन्। उनले...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको हो । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको पाकिस्तानी न्युज एजेन्सी पीटीएले जनाएको छ । अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान […]

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआई...

पाकिस्तानका प्रधानमन्त्री खानले दिए देउवालाई बधाई

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्। “पाकिस्तान नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छ र साझा चासोको विषयहरुमा नेपालसँग नजिक भएर कामलाई निरन्तरता दिन चाहन्छ”, पाकिस्तानका प्रधानमन्त्रीले ट्वीटर मार्फत भनेका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरुन्जेलसम्म खानले बधाई दिएका थिएनन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना संक्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाए विश्वासको मत

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार विश्वासको मत प्राप्त गरेका छन् । यससँगै खानले प्रधानमन्त्री पद रक्षा गरेका छन् । वित्तमन्त्री अब्दुल हफिज शेख सिनेटको चुनावमा पराजित भएपछि प्रधानमन्त्री खानले तल्लो...