कांग्रेस महाधिवेशनः तनहुँमा नेतृत्व छान्न मतदान हुँदै

तनहुँ, ६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सोमबार तनहुँमा हुँदैछ । तनुहँको सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भईसकेको छ । आज क्षेत्र न १ मा ९ सय ९४ जना मतदाताले आज मतदान गर्दैछन् । त्यस्तै, क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन हुँदैछ । क्षेत्र नम्बर २ […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु […]