काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दाबी गरेको छ। भदौ २४ का घटनाको एक वर्ष पूरा भएको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न […]
काठमाडौं, भदौ २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसलाई लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण भएको आरोप लगाएका छन् । भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष ओलीले उक्त घटना मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको हिस्सा भएको दाबी गरेका हुन्। […]
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, लुटपाट र विध्वंसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
नेकपा एमालेले २०८२ भदौ २३ को जेन्जी प्रदर्शन र भदौ २४ को हिंसा तथा विध्वंसका घटनाको गहिरो छानबिन गरी जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। भदौ २४ को घटनाको एक वर्ष पुगेको अवसरमा बुधबार अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै प्रदर्शनमा ज्यान गुमाएका युवा तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली […]