पर्यटक नआउँदा हस्तकलाका सामग्रीको बिक्री घट्दो

पछिल्लो डेढ वर्षदेखि विदेशी पर्यटक आउने क्रम रोकिएसँगै नेपालमा हस्तकलाका सामग्रीको बिक्री निकै घटेको छ । कोरोना महामारीका कारण २०७६ चैतयता पर्यटक आगमन नगण्य छ । कोभिड महामारीका सुरुवाती महिना शून्यजस्तै रहेको पर्यटक आगमन त्यसयता पनि उल्लेख्य बढ्न सकेको छैन । यसको असर पर्यटन क्षेत्रमा मात्र नभई हस्तकलाका क्षेत्रमा पनि परेको छ ।व्यवसायीहरुका अनुसार नेपाली […]