नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकमा हालको व्यवस्थाभन्दा थप एक जना गरी ३ जना डेपुटी गभर्नर रहने व्यवस्था गर्न प्रस्ताव गरेको छ। आइतबार संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले केन्द्रीय बैंकको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन तेस्रो डेपुटी गभर्नर आवश्यक रहेको […]
काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको च्याम्यिनबीच विश्वकप फाइनल हुँदैछ । स्पेन युरो कप र अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हुन् । यी दुवै महादेशीय हैसियतका प्रतियोगिता हुन् । युरो कप र कोपा अमेरिका विजेता टोलीबीच प्रतिस्पर्धा गराउने कुरा उठ्दै आएको थियो तर सम्भव भएको थिएन । स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा गराउने […]
३ साउन, सप्तरी । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ …
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी नेपाललाई दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै जलवायु परिवर्तन मुलुकका सामु ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरे।