मदिरा र सुर्तीजन्य पदार्थको करको दायरा वृद्धि गर्ने कांग्रेसको घोषणा

कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ''मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्रि वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिनेछ।''