एनएसएलमा टीम संख्या दश: झापा, इलाम र वीरगंज नयाँ टोली

काठमाडौं: नेपाली फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिगमा तीन टोली थपिएका छन्। अघिल्लो सिजन सात टोली बीच लिग भएकोमा यसपाला दश टोली बीच प्रतिस्पर्धा हुनेछ। लिगको दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुँदैछ। नेपाल सुपर लिगमा यसपाला १० टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। थपिएका नयाँ टोलीहरुमा…

सम्बन्धित सामग्री

विवादास्पद खेलमा वीरगन्जको पहिलो जित

विवादास्पद खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराउँदै वीरगंज युनाइटेड एफसीले नेपाल सुपर लिग (एनएसएल)२०२३ मा पहिलो जित निकालेको छ ।  त्रिपृुरेश्वरस्थित दशरथ रंगशालामा वीरगन्जलाई जित दिलाउन घानाका खेलाडी विलियम ओपोकु...