काठमाडौँ– भुटानमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको पाइएको छ । भारतीय आर्थिक अनलाइन समाचार साइट इकोनोमिक टाइम्सले जनाएअनुसार भुटानमा विदेशी मुद्राको सञ्चिती ९७ करोड अमेरिकी डलरमा सीमित भएको छ । त्यसअघि अघिल्लो वर्षको अन्त्यमा त्यहाँ विदेशी मुद्राको सञ्चिती १ अर्ब ४६ करोड अमेरिकी डलर रहेको थियो । भुटानको वाह्य ऋण भने बढेर ३ अर्ब २० […]