चेल्सीद्वारा साल्जवर्ग २–१ ले पराजीत

काठमाडौं, कार्तिक ९ । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी, पिएसजी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हरायो । यही समुहको अर्को खेलमा इटालीको एसी मिलानले क्रोएसियाको डिनामो जाग्रेबलाई ४–० ले पाखा लगायो । यो समुहमा ५ खेलबाट १० […]

सम्बन्धित सामग्री

चेल्सी बराबरीमा रोकियो

प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गत दोस्रो खेलमा चेल्सीले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो ।घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उता साल्जवर्गका लागि खेलको ५७ औं मिनेटमा नोः ओकाफोरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।बराबरीसँगै समूह ‘इ’ को चेल्सीले पहिलो दुई खेलबाट १ अंक जोडेको छ । साल्जवर्ग दुई

लिल र साल्जवर्ग नकआउटमा, सेभिया बाहिरियो

एजेन्सी – फ्रान्सेली क्लब लिल र अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘जी’ बाट लिल विजेता र साल्जवर्ग उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । बुधबार राति भएको खेलमा लिलले घरेलु टोली जर्मन क्लब वल्फ्सवर्गलाई ३–१ ले पराजित गर्दै समुह विजेता बनेको हो […]

युइएफए च्याम्पियन्स लिगको खेल तालिका आजै सार्वजनिक हुने

काठमाडौं, १० भदौ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका आज राति सार्वजनिक हुँदैछ । बुधबार राति प्ले अफबाट साख्तर डोनेक्स, रेडबुल साल्जवर्ग र सेरिफ टिरासपोलले च्याम्पियन्स लिगमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको छ । च्याम्पियन्स लिगको ‘ड्र’ टर्कीमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । सहभागी ३२ टोलीलाई […]

साख्तर, साल्जवर्ग र सेरिफ च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेक्स, अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग र मोल्दोभाको एफसी सेरिफ युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । दोस्रो लेग अतिरिक्त समयमा २–२ गोलको बराबरी टुंगिदामा साख्तरले फ्रान्सेली क्लब मोनाकोलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो । दोस्रो लेगमा विसान विन यडरले दुई […]

साल्जवर्ग च्याम्पियन

भियाना । रेडबुल साल्जवर्ग यो सिजनको अस्ट्रियन कप च्याम्पियन बनेको छ । साल्जवर्गले एससी अस्ट्रिया लुस्टेनोउमाथि ५–० को प्रभावशाली जित निकाल्दै लगातार दोस्रो तथा समग्रमा सातौंपटक अष्ट्रियन कपको च्याम्पियन बन्न सफल भएको हो । ओथर्सी स्टेडियम क्लागेनफर्टमा भएको खेलमा साल्जवर्गको जितमा डोमिनिक सावोजलाई, नोआ ओकाफर, माजित एसेमेरु र सिकोउ कोइटाले गोल गर्दा डोमिनिक स्टुमवर्गरले आत्मघाती …