कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई

मोरङ – नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई चयन भएका छन्। विराटनगरस्थित कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति जारी गर्दै राईलाई प्रमुख सचेतकमा नियुक्त गरेको जनाएको छ। यसअघि दलको प्रमुख सचेतक केदार कार्की थिए। उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतकको जिम्मेवारी रिक्त थियो। प्रमुख सचेतकमा नियुक्त भएका राईले […]