तेजाब उत्पादन र बिक्री वितरण गर्नेसँगै प्रयोग गर्नेले पनि अनुमति लिनुपर्ने

काठमाडौँ – सरकारले तेजाब तथा घातक रासायनिक पदार्थको उत्पादन तथा बिक्री वितरणका लागि मात्रै नभइ प्रयोग गर्न पनि अनुमति लिनुपर्ने भएको छ। बिहीबार सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ लाई कार्यान्वनय गर्न जारी गरेको नियमावलीमा प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावलीले मासिक […]