टीकापुरमा पस्यो कर्णाली नदीको बाढी

धनगढी – लगातारको वर्षासँगै कर्णाली नदीमा आएको बाढी कैलालीको टीकापुर बजार क्षेत्रमा पसेको छ। कर्णालीको बाढी टीकापुर नगरपालिका वडा नम्बर १ का ब्लक ए, बी, सी, १५, १६, १७, १८, २० लगायत क्षेत्रमा पसेको हो । टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम बढेको बताए। उनले […]