चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ।

सम्बन्धित सामग्री

बाह्य क्षेत्रको संकटका बीच आर्थिक वृद्धिदर उकालोतिर

१५ वैशाख, काठमाडौं । बढ्दो शोधनान्तर घाटासहितका बाह्य क्षेत्रमा संकटका बीचमा पनि चालु आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धि बढ्ने अनुमान सार्वजनिक भएको छ । आयात उच्च दरमा बढिरहँदा वैदेशिक मुद्राको सञ्चितिमा परेको दबाबले आर्थिक वृद्धि बिथोल्ने अनुमानहरुका बीच केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यो वृद्धिदर […]

चालु वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने, जीडीपीको आकार ४८ खर्ब ५१ अर्ब

चालु आर्थिक वर्ष ७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने भएको छ । केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मलेन गर्दै चालु आर्थिक वर्ष ७८/७९ मा नेपालको आर्थिक बृद्धदर ५.८४ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।सरकारले चालु आर्थिक वर्षमा  ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर लक्ष्य अनुरुपको आर्थिक वृद्धि हाँसिल नहुने भएको हो ।विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगको वृद्धिदर १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको प्रक्षेपण छ ।विभागले आठ महिनासम्मको तथ्यांकका आधारका ५.८ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरेको हो। बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।विभागका अनुसार चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड र चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको छ।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

न्युज अफ नेपाल, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ३.९ प्रतिशत रहने अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले अनुमान गरेको हो । खोप अभियानमा वृद्धि, विदेशी कामदार र पर्यटकको फ्लो बढेपछि यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ […]

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहन्छ : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८...

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै बैंकले चालु वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल...