चालू आर्थिक वर्षमा एक तिहाइ सडक मात्रै कालोपत्रे हुने

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्रे हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्य भन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षमा एक हजार ८ सय किलोमिटर सडक कालोपत्रको लक्ष्य […]

सम्बन्धित सामग्री

लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे

विकासको पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गरेको छ। विभागले चालु आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर चालु आव सकिन एक महिना ...

चरिकोट–जिरी सडकको ३३ किलोमिटर कालोपत्रे

चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । सडक विस्तारको ५५ किलोमिटरमध्ये ३३ किलोमिटर कालोपत्रे पूरा भएको छ । दुई तिहाइ बढी सडकको कालोपत्रे पूरा भएसँगै अब जिरीसम्मको यात्रा पनि सहज हुँदै गएको छ ।तीव्र गतिमा काम भइरहेकै बेला गत वर्ष एक्कासि लकडाउन हुँदा काम रोकिँदा ढिला भएको थियो । अघिल्लो […]