नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो ।डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र सोही डिजाइनको जर्सी सोमबार सार्वजनिक भएको […]