महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिम विजयी

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेटमा आज मङ्गलवार सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । पोखरामा आज भएकाे पहिलो खेलमा एपीएफ क्लबले बाग्मती प्रदेशलाई चार विकेटले हरायो । बाग्मतीले दिएको ९० रनको लक्ष्य एपीएफले पाँच बलअघि नै ६ विकेट गुमाएर भेटायाे ।  आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ६ विकेटले हरायो । गण्डकीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । समूह 'ए' मा एपीएफ शीर्ष स्थान...

सम्बन्धित सामग्री

९औं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । मंगलबार भएका खेलहरुमा एपीएफले वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् ।