आज तीन खेल : डिफेन्डिङ च्याम्पियन जर्मनी र ब्राजिल पहिलो खेल खेल्दै :: Pahilopost.com

विश्वकपमा आज समूह 'ई' का दुई खेल र समूह 'एफ'का एक खेल हुँदैछन्। पहिलो खेल समूह 'ई'बाट कोस्टारिका र सर्बियाबीच हुँदैछ। साँझ ५:४५ मा हुने खेलमा जित अर्को चरणमा पुग्नका लागि आवश्यक हुन्छ। किनभने यही समूहमा ब्राजिल र स्विट्जरल्यान्ड पनि छन्।  कोस्टारिकाले चार वर्षअघि क्वार्टर फाइनलको यात्रा गर्दा पूर्व