मकवानपुरमा एक 'नो भोट'

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा एक मतदाताले मतपत्रमा 'नो भोट' लेखेर पेटिकामा हालेको पाइएको छ । मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतदाताले मतपत्रमा क्रस चिन्ह लगाएर ‘नो भोट’ लेखेको पाइएको हो । उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेख...