भरतपुर- चितवनकाे क्षेत्र नं- ३ मा नेकपा एमालेले सत्तारूढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गर्ने भएकाे छ। एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएकाे हाे। एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनमा न्यौपानेको उम्मेदवारी फिर्ता लिन चिठी पठाइसकेकाे छ। यद्यपि आयाेगले निर्णय गर्न भने बाँकी नै रहेकाे छ। […]