कुनै लाभ नलिने घोषण सहित धनगढी मेयरमा हमाल र वडाध्यक्षमा ४ जनाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ । आसन्न स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आज (बिहीबार) धनगढीमा एक कार्यक्रम आयोजना गर्दै उनले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए । घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले पनि सहभागी थिए । ‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक […]

सम्बन्धित सामग्री

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता

धनगढी। धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन्। सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी हमालले आइतबार धनगढीको उपमहानगरपालिकाको मेयरको दागि मनोनयन दर्ता गरेका हुन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा […]

जनताले मौका दिए नमूना काम गरेर देखाउँछुः गोपाल हमाल

धनगढी – धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। जनताले विश्वास गरेर चुनाव जिताएमा धनगढीलाई सबैले चिन्ने सहर बनाउने प्रतिबद्धता हमालले व्यक्त गरेका हुन्। आफ्नो प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गर्दै हमालले आफूलाई धनगढी उपमहानगरपालिकाले स्थापित गराएको भन्दै अब धनगढीलाई ‘नमुना’ सहर बनाउनका लागि मेयर पदमा उम्मेदवारी दिने […]

निर्वाचित भएमा धनगढीलाई विकास मोडलमा रुपान्तरण गर्छु : हमाल

सफल उद्योगी तथा समाजसेवी गोपाल हमालले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । आफू निर्वाचित भएमा विनापारिश्रमिक उपमहानगरबासी जनताको सेवामा तल्लिन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

धनगढीको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी- सुदूरपश्चिम प्रदेशका चर्चित व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि व्यवसायी हमालले मेयर पदको स्वतन्त्र उम्मेदवारी दिने बिहीबार धनगढीमा एक समारोह आयोजना गरी घोषणा गरेका हुन् । उनले आफू निर्वाचित भएमा सरकारी सुविधा नलिएर पाँच वर्षसम्म सेवा गर्ने घोषणा समेत गरेका छन् […]