मिटर ब्याज लिएर ठगी गर्ने व्यक्ती पक्राउ

धनुषा । धनुषामा प्रहरीले एक जना मिटरब्याजीलाई ठगी आरोपमा पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशङ्कर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो […]

सम्बन्धित सामग्री

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जना बानेश्वरबाट पक्राउ (फोटोफिचर)

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।

प्रहरी र मिटरब्याज पीडितबीच कीर्तिपुरमा झडप

२७ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए । उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा झडपसमेत भएको छ ।

७१ लाखको कपाली तमसुकसहित मिटर ब्याजी साह पक्राउ

महोत्तरी प्रहरीले डेढ वर्षदेखि खोजी गरिरहेका मिटर ब्याजी अनुरुद साहलाई पक्राउ गरी उनको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार साहले १३ व्यक्तिसँग मिटर ब्याज चलाएर रु २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त …

मिटर ब्याजी साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

जलेश्वर : महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार १३ व्यक्तिसँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार रुपैयाँ ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त…

मिटर ब्याजी अनुरुदको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट  प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए ।शनिबार पक्राउ परेका उनको ससुराली घरबाट रु एकहत्तर लाख चौवालीस हजार तीन सय पचास रुपैयाँको नौ थान कपाली तमसुक बरामद भएको हो । महोत्

मिटर ब्याजी अनुरुदको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट  एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार […]

मिटर ब्याज लिएर ठगी गर्ने पक्राउ

धनुषामा प्रहरीले एक जना मिटरब्याजीलाई ठगी आरोपमा पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो ।प्रहरीको विशेष अनुसन्धान टोलीले असार २२ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपककुमार रायले

नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुल्ने ५ चिनियाँ एप्स

चिनियाँ नागरिक वाङ्गजिनोले सानोथिमीमा घर भाडामा लिएर ‘कल सेन्टर’ सञ्चालन गरेका थिए । फागुन १० मा प्रहरीले सो ‘कल सेन्टर’मा छापा मारेर वाङ्गजिनो सहित ८० जनालाई पक्राउ गरेको छ । २०७८ पुस २२ बाट ३ तले घरमा सुरु गरेको कल सेन्टरमा ७९ जना नेपाली कामदार थिए । उनीहरुको काम थियो– चिनियाँ एप्समार्फत ऋण लिएका भारतीयलाई धम्क्याएर मिटर ब्याज असुल्ने ।चीनमा आईटी अफिसरले पहिले त्यस्ता एप्स बनाए । ती एप्स हुन्– रुपी वे, लोन क्यूब, फ्ल्यास रुपी, आहा रुपी र ओउ रुपी ।ती एप्स भार

चिनियाँ नागरिकको अपराध सञ्जाल : नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुली

काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् । पक्राउ पर्नेमा ६० जना महिला कर्मचारी छन् । ५६ जना युवाहरू छन् । चिनियाँ नागरिक वर्ष २९ का वाङजिनाओ र छाङ हुई बाओ चाहिँ लगानीकर्ता हुन् । पुरानो बानेश्वरको ‘लेमन ग्रुप अफ कम्पनी’ र सानो ठिमीको कल सेन्टरबाट चिनियाँ नागरिकले ऋण लगानी गर्ने गरेका थिए । सो लगानी अनलाइन एप्स मार्फत गरिए

१९ करोडको चेक सहित मिटरव्याजी पक्राउ

काठमाडौं, ४ साउन । १९ करोडको चेक सहित मिटरव्याजी पक्राउ परेका छन् । चेक सहित मिटरव्याजीको आरोपमा दोलखा घर भई हाल ललितपुर भैसेपाटी बस्दै आएका ३३ वर्षीय गणेश उप्रेतीलाई मित्रपार्क चावहिलबाट साउन १ गते प्रहरीले पक्राउ गरेको हो । उप्रेतीले बिभिन्न मितिमा व्यक्तिगत कामको लागि रकम दिने र चर्को मिटर ब्याज लगाई पटक–पटक गरि रकमको […]