टोटेनह्यामले भित्र्यायो रिचार्लिसन

काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई टोटेनह्यामले अनुबन्ध गरेको छ । शुक्रवार उनलाई पाँच वर्षका लागि ६०मिलियन पाउन्डमा एभर्टनबाट टोटेनह्यामले भित्र्याएको हो । २५ वर्षीय रिचार्लिसनले गत सिजन एभर्टनलाई रेलिगेसनबाट बचाउन १० गोल र पाँच असिस्टको मद्दत गरेका थिए । उनले जुलाई २०१८मा वार्टफोर्डबाट एभर्टन गएपछि १ सय ३५ खेल खेल्दै ४३ गोल गरेका छन् । रिचार्लिसनले सेप्टेम्बर […]