स्वप्‍न सुमन फिल्मको हिरो बन्ने, दिनेश राउतको लभस्टोरी फिल्ममा अनुबन्धित

काठमाडौं । तन्नेरीमाझ रुचाइएका गायक स्वप्‍न सुमन अब फिल्मको नायक बन्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल फिल्ममा उनलाई नायकको भूमिकामा देख्न पाइने भएको हो । प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । निर्देशक राउतले गायक सुमनलाई प्रमुख चरित्रमा अनुबन्धित गरिएको जानकारी दिए । तीन महिनादेखि यो […]