एजेन्सी । इरानी प्रवक्ता इस्माइल बाघेईले टर्कीमा वार्ता शुरु हुन लागेको भनेर आएकाे पश्चिमी सञ्चारमाध्यमका रिपोर्टहरूको सन्दर्भमा टिप्पणी गर्नुभएकाे छ। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सम्बाेधनकाे क्रममा इरानले वार्ताका विभिन्न पक्ष र दृष्टिकोणहरूलाई गम्भीरतापूर्वक विचार गरिरहेको उहाँले बताउनुभएको हाे। उहाँले विगतका वार्ताहरूमा अन्य पक्षहरूबाट भएका सम्झौता उल्लंघन र धोकाधडीका कारण यस पटक समय र सावधानीलाई […]
नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ।
काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर पाएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी निर्वाचनमा पुनः प्रधानमन्त्री बन्ने लक्ष्यसहित मैदानमा छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा जिल्ला क्षेत्र- ५ बाट उम्मेदवारी दिएका ओलीले चुनावी प्रचारप्रसारका क्रममा आफ्नो नेतृत्वमा देश विकासका लागि गर्नुपर्ने कुनै पनि काम बाँकी नराखेको दाबी गर्दै […]
काठमाडाैं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले संचारकर्मीसँग कुरा गर्दै यस्ताे आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनमा सहयोग गर्ने […]