तराई–मधेसमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा हिजो मनाए पनि देशको तराई–मधेस क्षेत्रमा आज हर्षोल्लासपूर्व आज होली मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज एकादशीका दिन तराई–मधेसका जिल्लामा मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न […]

सम्बन्धित सामग्री

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ।...

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

गोदार (धनुषा), १३ चैत । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् । पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका […]

तराई मधेसमा आज होली मनाइँदै

पर्सा । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । […]

मिथिलामा आज होली मनाइँदै, १२ बजेपछि मदिरा बेच्न बन्द

मिथिलामा आज होली मनाइएको छ।आज बुधवार मिथिला क्षेत्रका साथै मधेस प्रदेशका केही जिल्लाहरुमा होली मनाइएको हो ।...

जनकपुरधाममा आज होली मनाइँदै

जनकपुधाम– जनकपुरधाममा आज होली पर्व मनाइँदै छ । मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकुरधाममा भने आज होली मनाइँदैछ । जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेको छ । शुक्रबार परिक्रमामा सहभागी तीर्थयात्री तथा सर्वसाधारणले अन्तरगृह परिक्रमा गरेका थिए । यही अन्तरगृह परिक्रमा सम्पन्न भएको भालिपल्ट […]

जनकपुर क्षेत्रमा आज होली मनाइँदै

काठमाडौँ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रङ्गहरूको महापर्व होली होली मनाइँदै छ । पहाडी जिल्लाहरूमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ । तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ । परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र […]

तराईमा आज हर्षोल्लासका साथ होली मनाइँदै

विराटनगर, ४ चैत । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको […]

सिरहामा उत्साहका साथ होली मनाइँदै  (तस्बिर)

आज सिरहामा उत्साहका साथ होली पर्व मनाइँदैछ । आज बिहानैदेखि सिरहाका ग्रामीण क्षेत्रका साथै सदरमुकाम सिरहन, लहान, गोलबजार लगायतका बजारहरुमा धुमधामका साथ होली मनाइँदैछ । पहाडी तथा हिमाली जिल्लाहरुमा हिजो मनाइएपनि तराई मधेसमा भने शुक्रबार होली मनाईंदैछ । सिरहामा मनाइएका होलीका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

मधेस प्रदेशमा आज होली मनाइँदै

काठमाडौं । तराई मधेशका जिल्लामा आज (शुक्रबार) होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई […]

मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि

काठमाडौँ। आज तराई मधेसका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेसका जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । हिजो बिहीबार हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ […]