आर्सनल पहिलो खेलमै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ । ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्यो । पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेपनि आर्सनलले […]

सम्बन्धित सामग्री

बराबरीमा रोकियो आर्सनल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत […] The post बराबरीमा रोकियो आर्सनल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बराबरीमा रोकियो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत […]

न्यूक्यासलसँग आर्सनल स्तब्ध

एजेन्सी – शीर्ष चारको दौडमा रहेको आर्सनल न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । आर्सनल घरेलु टोलीसँग २–० ले स्तब्ध बनेको हो । सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा ब्रुनो गुइमारेइसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको ५५औं […]

आर्सनल ब्राइटोनसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनल ब्राइटोनसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको २८ औं मिनेटमा एनक मेपुको पासमा लिओनार्दो ट्रसआर्डले गोल गर्दै ब्राइटोनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मेपुले नै गोल थप्दै ब्राइटोनको अग्रता दोब्बर बनाए।…

त्रिस्टलसँग आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जि

आर्सनल विजयी

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराती भएको खेलमा आर्सनलले लीड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेल्लीले दुई तथा बुकायो साका र इमेली स्मिथ रोवेले एक-एक गोल गरे । जितसँगै आर्सनल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । पराजित लीड्स १६ अंकका साथ […]

अग्रता जोगाउन नसकेको आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल एभर्टनसँग २–१ ले पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ओडिगार्डले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । तर सो अग्रता दोस्रो हाफमा कायम रहने । एभर्टनका लागि ७९ औँ मिनेटमा […]

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो […]

आर्सनल र चेल्सी क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । गएराति भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा […]