दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशबाट फर्किएका युवालाई कृषि व्यवसाय गर्न सहयोग गर्ने

काठमाण्डौ – खोटाङ्को दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशबाट फर्किएका युवालाई कृषि व्यवसाय गर्न सहयोग गर्ने भएको छ । विदेशबाट रोजगारी गुमाएर वा अन्य कारणले फर्किएका २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि नगरपालिकाले कृषि व्यवसाय च्याउ उत्पादन, व्यवसायिक तरकारी खेती लगायतमा सहयोग गर्ने भएकाले आवेदन दिन अन...

सम्बन्धित सामग्री

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ । उहाँ […]

कृषि व्यवसाय प्रवर्द्धन गर्न किन्निहो प्रालिको सिफारिसमा मेगा बैंकले ऋण दिने

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरूको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम...

मेगा बैंक र किन्निहो बीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै मेगा बैंकले विदेशबाट फर्केका […]

कृषि व्यवसाय प्रवर्द्धन गर्न मेगा बैंक र किन्निहो प्रालिबीच सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धन गर्न डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

मेगा बैंक र किन्निहो प्रालिबीच सम्झौता

मेगा बैंक नेपालले साना किसानको कृषि व्यवसाय प्रवर्द्धन गर्न डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । किन्निहोसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकलाई […]

मेगा बैंकद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न 'किन्निहो'सँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरूको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैङ्किङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले 'किन्निहो' प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।  काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु

सहकारीलाई अनुदानमा कृषि औजार तथा उपकरण

कञ्चनपुर : कृषिको लागत मूल्य घटाई उत्पादनमा वृद्धि गर्नका लागि कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुर कञ्चनपुरले कस्टम हायरिङ सेन्टर सञ्चालनका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराएको छ।कृषि यान्त्रीकरण अनुदान सहयोग कार्यक्रम अन्तर्गत कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्था र कञ्चनपुरको झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थालाई अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो।कष्टम हायरिङ सेन्टर सञ्चालनका लागि कार्यक्रम अनुस

सजिलो छैन कृषि व्यवसाय

विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्फ आकर्षित गराउन पनि कठिन हुने उनी बताउँछन् । हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका […]