कर्णालीका माओवादी नेता विष्ट एमाले प्रवेश

सुर्खेत। नेकपा माआवादी केन्द्रका कर्णाली संसदीय दलका सचेतक ठम्मरबहादुर विष्टलाई नेकपा एमाले प्रवेश गरेका छन्। आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रमको बिच विष्टसहितका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन्।