सडक विस्तार हुँदा घाँसी कुवा मासिने खतरा

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसी कुवाको अस्तित्व जोखिममा परेकोछ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा रहेकाले कुवा भएको पार्कको अस्तित्व मासिने अवस्थामा पुगेको स्थानीयको भनाई छ ।