किसानलाई स्याउ बगैँचा काँटछाँटको चटारो

मुगुका स्याउ किसानलाई अहिले बिरुवा काँटछाँटको कामले भ्याइनभ्याइ छ । माघ–फागुनलाई स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय मानिन्छ । अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने समस्या देखिने भएकाले मुगुका किसान यतिबेला बगैँचामा बिरुवा/बोट काँटछाँट गर्नमा व्यस्त भएका हुन् । फागुनको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा पलाउँन थाल्छन् …

सम्बन्धित सामग्री

हिउँद लागेसँगै कर्णालीका किसान स्याउ बगैँचा गोडमेलको चटारोमा

हिउँदयाममा यहाँका स्याउ बगैँचा उजाड हुन्छन् । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन्, नांगै बन्छन् । त्यसपछि पुस र माघमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा...

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

१६ वैशाख, जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए । अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने […]

रोजगारीको आधार बन्दै फुजी स्याउ

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिका–५काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना गरिएको छ। गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा बनाएका छन्। उनले १८ हेक्टर जमिनमा स्याउ खेती गरेका छन्। त्यो बगैँचामा २२ करोड लगानी भएको छ।गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोडभन्दा बढी लगानीमा तीनवटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन्। तीमध्ये सबैभन्दा ठूलो ‘गुठिचौर एग्रो फर्म’को बगैँचा हो। जहाँ १८ हेक्टर जमिनमा ४८ हजार बिरुवा

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

जुम्लाका किसान आजभोलि स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैँचा  व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ। सिंजा गाउँपालिका-६ का  किसान दलबहादुर रोकायाले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा

स्याउ बगैँचा व्यवस्थापनको चटारो

काठमाडौँ,११ पुष । मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै […]

स्याउ बगैँचा व्यवस्थापनको चटारो

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ ।फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्

किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

जुम्ला तिला गाउँपालिका ९ का जीवनबहादुर बुढा स्याउ व्यवस्थापनमा व्यस्त छन्। उनी बगैँचाको काँटछाँट र सिँचाइ व्यवस्थापन गर्न तल्लिन छन्। उनी एकाविहानै बगैँचामा पुग्छन्। दिनभर स्याउ बगैँचा व्यवस्थापनमा जुट्छन्।...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो […]

स्याउ बगैँचा हेर्न शुल्क

मनाङको चिसो हावापानीमा फलेको स्याउ सहरी क्षेत्रका उपभोक्ताका लागि ‘हटकेक’ नै हुन्छ । कतिपय व्यापारीले अन्तैबाट स्याउ ल्याएर मनाङ, मुस्ताङको भनेरसमेत बेच्ने गर्छन् ।  मनाङको यस्तो मीठो स्याउ फल्ने बगैँचा...

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमिनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।  यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान ...