प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षण गर्न नयाँ दिल्ली जाँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् । नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिएका हुन् । त्यो अवधिमा शर्मा स्वास्थ्य परीक्षणको लागि भारत जाने सेनाले जनाएको छ । मन्त्रिपरिषद्ले उनको बिदा स्वीकृत गरिसकेको छ । गत भदौ २४ गतेदेखि तीन वर्षका लागि प्रधानसेनापतिको कार्यकाल […]

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा भारतदेखि स्वेदश फिर्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको राजधानी दिल्लीमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्केका छन् । उनी गत पुस १८ देखि ३० गतेसम्म बिदा लिएर उपचारका लागि अघिल्लो साता दिल्ली गएका थिए । नेपाली सेनाका अनुसार शर्माले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षण गर्न भारत जाँदै

अस्वस्थ्यताका कारण तीनपटक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता नजनाएका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् ।