कांग्रेसले भोलिमात्रै सङ्कल्प पत्र सार्वजनिक गर्ने

काठमाडौँ- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सोमबार सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ । यसअघि आजै साँझ ५ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको थियो । यद्यपि पार्टीले विज्ञप्ति जारी गर्दै सोमबार बिहान साढे १० बजे सङ्कल्प पत्र सार्वजनिक गरिने […]

सम्बन्धित सामग्री

जनतामा रहेको निराशा चिर्ने सरकारको सङ्कल्प

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ । सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिष्ट …

कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक : कार्यान्वयन कति सम्भव ?

काठमाडौं, कात्तिक १३ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा सार्वजनिक गरेको हो । पार्टीका एजेन्डालाई समेटेर जनतामाझ पु¥याउन तयार पारेको संकल्प पत्रमा छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद समाधानदेखि देशमै रोजगारी, […]

कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र आज सार्वजनिक गर्दैछ ।

नेपाली कांग्रेसले शनिबार सङ्कल्प पत्र सार्वजनिक गर्ने

सङ्कल्प पत्र सभापति शेरबहादुर देउवाले कार्तिक १२ गते शनिबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा सार्वजनिक गर्नेछन्।...

कांग्रेसले स्थगित गर्‍यो सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम

काठमाडौं : नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमवार विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगनको जानकारी दिएका हुन्। गत शनिवार गर्ने भनिएको कार्यक्रम आइतवार ५ बजेका लागि तय भएको थियो। अन्तिम समयमा सोमवार १०:३० का लागि सारिएको उक्त कार्यक्रम…

कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र सार्वजनिक गर्दैछ।...

कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक

कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले सङ्कल्पमा पाँच वर्षका […]

यस्तो छ सिर्जनाको सात ‘स’ को सङ्कल्प

नेपाली काँग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् । ‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।उनले आफ्नो सङ्कल्पमा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही