बन्द हुँदै १९ वर्ष पूरानो 'दि एलेन डिजेनरेस शो', साटोमा पहिलो अमेरिकन आइडल केली क्लार्कसनको कार्यक्रम

गायक एवं टक शो प्रस्तोता केली क्लार्कसनले यूएस टिभीमा एलेन डिजेनरेसको जिम्मेवारी सम्हाल्ने भएकी छिन्। यस खबरलाई नेटवर्क एनबीसीले पुष्टि गरेको खबर बीबीसीमा प्रकाशित छ। यस महिनाको सुरुवातमा चर्चित प्रस्‍तोता डिजेनेरेसले आफ्नो शो सन् २०२२ पछि बन्द हुने घोषणा गरेकी थिइन्। भनेकी थिइन्,'म छोड्दैछु किनकि मेरो कार्यक्रम अब कसैका लागि…