धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनःस्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। आफ्नो समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि […]
काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ। नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि निःशुल्क तनाव व्यवस्थापन तालिम सञ्चालन गरेको हो। सङ्घले काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बा र नुब्री गुम्बा, रातो गुम्बामा रहेका बाढी प्रभावितका लागि निःशुल्क शिविर […]
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको यस आयोजनाको भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सकेर परिक्षण उत्पादन सुरु भएको हो। आयोजनाका प्रमुख राजबहादुर बिष्टले परिक्षणका लागि आजदेखि राष्ट्रिय प्रणालीमा विद्युत् […]
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीनता कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको मूल्याङ्कन गरी भुक्तानी दिने प्राविधिक तथा कर्मचारीसमेत कारबाहीको भागीदार बन्नुपर्ने उनले स्पष्ट पारेका छन् । जिल्ला समन्वय समिति दोलखाले मंगलबार आयोजना गरेको वार्षिक […]
Kathmandu. US President Donald Trump has claimed that he played a role in resolving eight wars during his tenure.Addressing the 81st General Assembly of the United Nations on Tuesday, Trump said that he was successful in resolving conflicts between various countries using means such as relations, trade, taxes, and threats of imposing taxes.Trump said that the conflicts he played a role in resolving also included India-Pakistan. The Prime Minister of Pakistan was also present there. The Prime Minister of India has not gone to attend the UN General Assembly.President Trump said,
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै भृकुटीमण्डपमा ११ नेपाली जुत्ता उद्योगीको सहभागितामा वृहत् दशैं–तिहार विशेष जुत्ता तथा चप्पल मेला सञ्चालन भइरहेको छ। असोज १ गतेदेखि सुरु भएको मेला तिहारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा नेपाली उत्पादकहरूले उत्पादन गरेका विभिन्न डिजाइन तथा शैलीका जुत्ता–चप्पल उपलब्ध छन्। मेलामा २०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता–चप्पल राखिएको छ। ग्राहकलाई […]