‘कर्णाली बुझेको र कर्मनिष्ठ व्यक्ति चाहिन्छ’

उपकुलपतिमा मोहजुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि धेरैको आकर्षण देखिएको छ । उपकुलपति रिक्त भएका तीन प्रतिष्ठानमध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरैको चासो देखिएको हो । उपकुलपतिमा सेवा भावले भन्दा करोडौं रकम कुम्ल्याउने आशामा मात्रै आउने गर्छन् ।पश्चिम नेपालकै ठूलो स्वास्थ्य संस्था ३ सय शैयाको प्रतिष्ठान निर्माण भएपछि गाउँगाउँमा विशेषज्ञ सेवा विस्तार भएको छ […]