महारानी एलिजावेथको निधन, दश दिनको शोकपछि अन्त्यष्टि गरिने

काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायती राजप्रासाद बकिङ्घमले विज्ञप्ति जारी गर्दै महारानी एलिजावेथको निधन भएको पुष्टि गरेको हो । केही समय यता बिरामी रहेकी महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा निधन भएको हो । सन् १९२६ को अप्रिल २१ जन्मनुभएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बन्नुभएको थियो […]