आहा, लुम्बिनी ! (फोटो फिचर)

पर्वत :  आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र हो लुम्बिनी। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाललाई विश्वमाझ चिनाएको मात्रै छैन कि पर्यटन विकासका माध्यमबाट पनि देशलाई समृद्ध बनाउन इँटा थप्ने काम गरिरहेको छ।बर्खाको मुखैमा यो बेला पर्यटकहरु आउने समय होइन लुम्बिनीमा। ‘अफ सिजन’मा पर्यटकहरु आउनु र त्यसमा पनि धेरै पर्यटकहरु भारतीय हुनुले लुम्बिनी विकास कोष पनि दंग परेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत जेठ दुईमा लुम्बिनी भ्रमणमा आएपछि भारतीय पर्यटकहरूक