काठमाडौं । अशोक सिलवालको अर्काे पुस्तक ‘ओसियन : द साउन्ड अफ द हिमालयज’ प्रकाशित भएको छ । नेपालले हालै भोगेको विनाशकारी बाढीबीच प्रकाशित यो पुस्तकले प्रकृतिको एकत्व र विश्वमानवताको साझा भावनालाई अर्थपूर्ण ढंगले प्रस्तुत गरेको छ । ‘एक पृथ्वी, एक परिवार र एक अनुभूति पुस्तकको मूल सन्देश हो’, सिलवालले भने, ‘एकमात्र असल बाटाे पनि यही […]
अदालतले सूचना मुम्बईस्थित महाराष्ट्र एफडीएले जारी गरेको, कथित गतिविधि तथा कानुनी उल्लङ्घन महाराष्ट्रमै भएको र सम्बन्धित ब्रान्ड एम्बेसडरहरू पनि मुम्बईका बासिन्दा रहेको उल्लेख गरेको छ ।
Kathmandu. Kispang Rural Municipality Chairman Birbal Tamang was arrested from Singha Durbar on Monday afternoon. He was arrested while leaving a meeting called by Prime Minister Balen Shah with the representatives of local bodies affected by the flood in Bhote Koshi on Bhadra 10. Tamang, who was arrested based on a banking offense complaint filed by Arun Aryal at the Police Circle Durbar Marg, was found to be a fugitive in 9 more cases. District Police Range Kathmandu SSP Dilip Ghimire informed that Rural Municipality Chairman Tamang is a fugitive in 10 cases for which a complaint has been filed...
काठमाडौँ। गृह मन्त्रालयले सहजीकरण एवम् प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रुपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख छ । परिपत्रअनुसार सरकारी कार्यालय वरिपरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रुपमा रकम असुल […]
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको ट्राफिक सचेतना कार्यक्रमको प्रभावकारितासँगै सवारी दुर्घटनामा १९ प्रतिशतभन्दा बढीले कमी आएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न समय, उमेर समूह र समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सुरक्षित यात्रा […]