छोरालाई झुण्ड्याएर मारी आत्महत्या प्रयास! भीरबाट हाम्फाल्दा गम्भीर घाइते

दैलेख : डुङेश्वर गाउँपालिका–३ रेक्चा बस्ने एक महिलालाई छोरा हत्याको अभियोग लागेको छ। उनले आफ्नै छोरालाई झुन्ड्याएर मारेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।२८ वर्षीया हीरा थापा मगरले ३ वर्षीय छोरा उमेशलाई झुण्ड्याएपछि भीरबाट हामफालेर आत्महत्या प्रयास गरेको हुन सक्ने दैलेख प्रहरीले आशंका गरेको छ। भीरबाट हाम फालेकी हीरा सख्त घाइते भएकी छन्।  बालकको शव पोस्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा लगिएको छ। स्वास्थ सेवा कार्यालय दैलेखमा हीराको उपचार भइरहेको ज

सम्बन्धित सामग्री

आत्महत्या प्रयास गर्ने ३५ वर्षीय मण्डलको मृत्यु

विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गर्ने ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–१ का मण्डलको उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो ।गोल्डेन अस्पतालमा उपचाररत मण्डलले आज बिहान ६ बजे सोही अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । अस्पतालबाट हामफालेर गम्भीर घाइते भएका मण्डलको सोही अस्पतालमा उपचार भइरहेकोमा मध्यान्ह मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आत्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका