काठमाडौं, १९ फागुन । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका पल शाहका घनिष्ठ मित्र दीपेश श्रेष्ठले पल सामाजिक मन भएको व्यक्तित्व भएको भनेर प्रशंसा गरे । उनले पलले सबैलाई साथ दिने गरेको पनि स्मरण गरे । उनले पल शाह गलत व्यक्ति नभएको जिकिर गरे । उनले पलमाथि बलात्कारको आक्षेप लागेको तर यो पुष्टि भैनसकेको सुनाए । […]