लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप

काठमाडौं : लेखक संगीत स्रोतामाथि  यौन दुर्व्यवहारको आरोप लागेको छ। लेखक सरिता तिवारीले अर्का लेखक स्रोतामाथि  शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा  भिडियो लाइभ गर्दै आफूमाथि दुर्व्यवहार भएको विवरण सार्वजनिक गरेकी हुन्। तिवारीले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार गरेको दाबी गरेकी छन्।दुर्व्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको पनि उनको भनाइ छ। यो विषयमा केही समयअघि तिवारीले संगीत आ

सम्बन्धित सामग्री

लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप

लेखक सरिता तिवारीले अर्का लेखक संगीत स्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ भएर तिवारीले आफूमाथि दुर्व्यवहार भएको विवरण सार्वजनिक गरेकी हुन् ।