कास्की : युथ थिंकर्स सोसाइटी (वाइटिएस) को आयोजना पोखरामा शुक्रबारदेखि संयुक्त राष्ट्रसंघको नमुना महासभा हुने भएको छ। तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमुना महासभा) मा १५ जिल्लाका १२० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुंगानाले जानकारी दिए।विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधान\ प्रस्तुत गर्नेछन्। आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षि