डिसहोमको ‘खुशीको साथी’ योजना

खुशीको साथी अन्तर्गतको उत्कृष्ट डिएचआइ स्मार्ट टिभीमा ग्राहकले छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास छ।...

सम्बन्धित सामग्री

डिसहोमको चाडपर्वलक्षित योजनाका भाग्यशाली ग्राहक तार्जन गुरुङले जिते नगद १ लाख

डिसहोमको चाडपर्वलक्षित 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक तार्जन गुरुङले नगद १ लाख जितेका छन् । २०८० कात्तिक १३ गते सोमबार भएको लक्की ड्रमार्फत गुरुङ विजेता घोषित भएका हुन् ।

डिसहोमको नयाँ अफर

डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिनाको सुविधा पाउने बताएको छ । ग्राहकहरूको मागलाई सम्बोधन गर्दै यस अफर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको हो । यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यो […]

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

काठमाडौं। डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो । यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

जोरपाटीमा पनि डिसहोमको सह-वितरण सोरुम

काठमाडौं : डिसहोम फाइबरनेटले जोरपाटीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।१९ माघदेखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको हो। यस सोरुमको संचालन दीपा इम्पेक्सले गर्नेछ।सोरुम समुद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको दीपा ईम्पेक्सले अब डिस

डिसहोमको फाइबरनेट सेवा कलैया, लहान, भैरहवा र टौदहमा विस्तार

सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।

डिसहोमको स्पेन घुम्ने अफर

डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउनेछन्।...

सुनसरीको धरानमा डिसहोमको फाइबरनेट सेवा

डिसहोमको फाइबरनेट सेवा सुनसरीको धरानमा पनि विस्तार भएको छ । डिसहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र सर्वसाधारणलाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।डिसहोमका ग्राहकका लागि डिसहोम […]

डिसहोमको ‘खुसीको कनेक्सन’ अभियानको भिडियो सार्वजनिक

डिसहोमले आफ्नोे ‘खुसीको कनेक्सन’ अभियानअन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैकाबीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको […]

डिसहोमको ‘खुशीको कनेक्सन’ अभियानको पूर्ण भिडियो सार्वजनिक

डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको कम्पनीले जनाएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।  भिडियोमा आफ्नो माइतीघरमा जस्तै कर्म घरमा पनि डिसहोमको छातादेखि नवदुलही केह